मोना यूकेको नेपाली नयाँ बर्ष (फोटो फिचर)

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले नेपाली नयाँवर्ष मनाएको छ । शुभकामना साँझ नाम दिएर हरेक वर्ष आयोजना गरिने सो कार्यक्रमको प्रमुख अतिथि रसमुर बोरो मेयर सोफिया चौधरी थिइन् । कार्यक्रममा बोरोका काउन्सिलर लिडर, काउन्सिलरहरु, काउन्सिलका अधिकारीहरु, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मोना युकेका अध्यक्ष कमल पुर्जाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम … Continue reading मोना यूकेको नेपाली नयाँ बर्ष (फोटो फिचर)